Rule 8
उपभोक्ता समन्वय संस्थाको दर्ता
नियम ७ बमोजिम गठित उपभोक्ता समन्वय संस्थाको दर्ता नियम ३ बमोजिम हुनेछ । उपभोक्ता समन्वय संस्थाले आफ्नो कार्य संचालन गर्ने विधि तथा अन्य आवश्यक कुरा आफैले निर्धारण गर्न सक्नेछ ।
सिंचाइ नियमावली, २०५६
Chapter - 2
Rule 3: उपभोक्ता संस्थाको दर्ताRule 4: उपभोक्ता संस्थाको निर्वाचन तथा कार्य समिति विघटनRule 5: उपभोक्ता संस्थाको काम, कर्तव्य र अधिकारRule 6: अभिलेख राख्नु पर्नेRule 7: उपभोक्ता समन्वय संस्थाRule 8: उपभोक्ता समन्वय संस्थाको दर्ताRule 8A: नवीकरणRule 9: मर्मत सम्भार कोषRule 10: परियोजना हस्तान्तरणRule 11: परियोजना हस्तान्तरणका शर्तRule 12: बृक्षारोपण तथा रुख विरुवाको संरक्षणRule 13: संयुक्त व्यवस्थापन प्रणाली